FAQs Complain Problems

व्यवसाय दर्ता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/ वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
न्यूनतम रु. १५०।– , घरेलु तथा पान नं. – ११००।–
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र

२) व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि

३) आफनै घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

४) बहालमा भए सम्झौता पत्रकोे