FAQs Complain Problems

नगरपालिकाको परिचय

गोलबजार नेपालको दक्षिण-पूर्वी मधेश प्रदेश, सिरहा जिल्लाको एउटा नगरपालिका हो।नेपाल सरकारले लागू गरेको नयाँ स्थानीय प्रशासनिक संरचना अनरुप असनपुर, जमदह, आशोपुर बलकवा, बेतौना, दुर्गापुर, लालपुर, मुक्सार, चन्द्रोदयपुर र चन्द्रलालपुर पूर्व गा.वि.स.हरु गाभिएर गोलबाजर नगरपालिका गठन भएको हो ।गोलबजार नगरपालिका अन्तर्गत १३ वटा वडा रहेको छ ।हाल नगरपालिकाको प्रशासकीय कार्यालय गोलबजारको माँ धमिनी थानको हातामा रहेको छ, जुन साविकको असनपुर गा.वि.स.

नगर प्रमुखज्यूको सन्देश

सूचनाको हकसम्बन्धी ऐन तथा नियमावली बमोजिम सूचना प्रवाहको व्यवस्था भए अनुरुप नगरबासी आमनागरिकलाई सरल, सहज र विश्वसनीय सूचनाको पहुँच अभिबृद्धि गर्दै नागरिकहरुको सूचनाको हकको प्रत्याभूती गराउने उद्देश्यले यस नगरपालिका सँग सम्वन्धित सूचनाहरु यो वेब साटमा राखिएको छ । नयाँ नयाँ सूचना तथा जानकारीहरु यथा समयमा यस वेब साईटमा राखी यसलाई अध्यावधिक गर्दै लगिने कुरा पनि सम्बन्धित सबै महानुभावहरु लाई विश्वास दिलाउन चाहान्छु । यो वेब साईटको माध्यमबाट आम नगरबासी आमा-बुबा, दाजु-भाई, दिदी-बहिनी तथा सम्बन्धित सरोकारवालाहरु माझ नगरपालिकाले सम्पादन गरेका विकास निर्माण तथा सेवाप्रवाह सँग सम्वन्धित काम कारवाहीहरुको

अस्वीकृत उम्मेदवारहरुको दावी सम्बन्धी सूचना ।

आ.व. २०७९/२०८० को वार्षिक नीति, बजेट तथा कार्यक्रम

जनप्रतिनिधि

श्याम कुमार श्रेष्ठ
९८५२८३७००१
mayor@golbazarmun.gov.np
मान्ती साह
९८५२८३७००२
deputy.mayor@golbazarmun.gov.np

कर्मचारी

श्रीधर के.सी.
९८५२८२७१११
info@golbazarmun.gov.np
सुवोध कुमार लामा
९८५२८३७०९९
suchanaadhikari@golbazarmun.gov.np