FAQs Complain Problems

मिति २०८० भाद्र २४ गते प्रकाशित "सेवा करारमा खरिद गर्ने सम्बन्धी सूचना" बमोजिम लिखित परीक्षा तथा मौखिक परिक्षाको परिक्षा मिति र परिक्षा केन्द्र कायम गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।