आज मिति २०७९ माघ २७ गते शुक्रवारको दिन यस नगरपालिकाको जय गोविन्द साह पोलिटेक्नीक इन्स्टिच्युट भवन निर्माणस्थल छनौटका लागि नगर प्रमुख श्याम कुमार श्रेष्ठज्यूको अध्यक्षता र प्रमुख राजनीतिक दलका प्रमुख/प्रतिनिधिज्यूहरु र कर्मचारीहरुको सहभागीतामा स्थलगत अवलोकन भ्रमण गरिएको केही तस्विरहरूः