Home » राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा अब गोलबजार नगरपालिकाबाटै उपलब्ध हुने।
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा अब गोलबजार नगरपालिकाबाटै उपलब्ध हुने।
यस नगरपालिकाका नगर प्रमुखज्यू र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, काठमाडौँका महानिर्देशकज्यूबीच राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा यस नगरपालिकाबाट प्रवाह गर्ने सम्बन्धमा मिति २०८३/०६/१९ गते समझदारीपत्रमा हस्ताक्षर भएको छ ।