FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

अत्यन्त जरुरी सूचना

अत्यन्त जरुरी सूचना

यस कार्यलयका वारुण यन्त्र प्राविधिक कारणले गर्दा संचालन हुन नसकेको व्यहोरा जानकारीको लागी अनुरोध छ | सेवामा पर्न गएको असुविधा प्रती क्षमाप्राथी छौ |

जय गोविन्द साह पोलिटेक्नीक इन्स्टिच्युट भवन निर्माणस्थलको अवलोकन

आज मिति २०७९ माघ २७ गते शुक्रवारको दिन यस नगरपालिकाको जय गोविन्द साह पोलिटेक्नीक इन्स्टिच्युट भवन निर्माणस्थल छनौटका लागि नगर प्रमुख श्याम कुमार श्रेष्ठज्यूको अध्यक्षता र प्रमुख राजनीतिक दलका प्रमुख/प्रतिनिधिज्यूहरु र कर्मचारीहरुको सहभागीतामा स्थलगत अवलोकन भ्रमण गरिएको केही तस्विरहरूः

Pages