FAQs Complain Problems

समाचार

News and Notices

जय गोविन्द साह पोलिटेक्नीक इन्स्टिच्युट भवन निर्माणस्थलको अवलोकन

आज मिति २०७९ माघ २७ गते शुक्रवारको दिन यस नगरपालिकाको जय गोविन्द साह पोलिटेक्नीक इन्स्टिच्युट भवन निर्माणस्थल छनौटका लागि नगर प्रमुख श्याम कुमार श्रेष्ठज्यूको अध्यक्षता र प्रमुख राजनीतिक दलका प्रमुख/प्रतिनिधिज्यूहरु र कर्मचारीहरुको सहभागीतामा स्थलगत अवलोकन भ्रमण गरिएको केही तस्विरहरूः

Pages